काठमाडौं । काठमाडौंका नदीहरुमा पानीभन्दा ढल र फोहोर बढी बगिरहेको देखिन्छ । धार्मिक हिसाबले महत्व बोकेको बागमती र विष्णुमतिलगायतका नदीहरुमा जथाभावी ढल मिसाउने र फोहोरमैला फल्नाले अत्याधिक फोहोर र दुर्गन्धित भएको छ ।
यी नदीहरुमा बाह्रै महिना कालो र फोहोरको लेदो बगिरहेको देखिन्छ । जनसंख्या वृद्धि, बढ्दो औद्योगीकरण, शहरी बस्तीको विकासले पानी तथा जलस्तरहरूमा पूर्ण रुपले असर गरिरहेको देखिन्छ ।
काठमाडौं उपत्यका भएर बग्ने विभिन्न खोला तथा नदीहरूमा पानी नभइ ढल, नाली जस्तो बगेको देखिन्छन् ।
तस्बिरहरू :



































प्रतिक्रिया