काठमाडौं । विश्वभरका इसाइ धर्मावलम्बीले आज इस्टर पर्व मनाइरहेका छन्। जिसस क्राइस्टलाई बौरिएको सम्झनामा इसाई धर्मावलम्बीहरूले आजको दिनलाई विशेष दिनका रूपमा मनाउँछन्।
उपत्यकाका विभिन्न ठाउँमा जम्मा भएर इस्टर र्याली निकालिएको छ। र्याली भृकुटीमण्डपमा पुगेर त्यहाँ विशेष कार्यक्रम आयोजना गरिएको छ। उपत्यकामा रहेका चर्चका सदस्य तथा इसाई धर्मावलम्बीहरू उक्त समारोहमा उपस्थित छन्।
तस्बिरहरू :







































प्रतिक्रिया