गायक सँगम शेर्माको नयाँ लोक दोहोरी गीत माइबेनी मेलैमा सार्वजनिक भएको छ । कोरियाको सोलमा भर्खरै बिमोचन गरी सो एल्बम सार्वजनिक गरिएको हो । सो गीतमा गायिका मेलिना राईले पनि स्वर दिएकी छन् । नेपालको बिभिन्न ठाउँमा छायाङ्कन गरिएको गीतमा डिआर अटुटले संगीत दिएका छन्।

यसै री गीतमा फुलेन्देको आमा उमेश राई , काउनली बुडी सन्ध्या , बिसाल सेनेहाङ , निरन्जली लामा लागायतले अभिनय गरेका छ्न् । उक्त गीत युट्युबमा सर्च गरी हेर्न सकिने गायक सेर्माले बताए ।
हेर्नुहोस् भिडियो :