काठमाडौं । आज साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेकाे छ। नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा कायम भएको हो ।
आज ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने २०४ वटा कम्पनीको मूल्य घटेको छ । आज ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज ५ अर्ब ३३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज सागर डिस्टिलरीको ४३ करोड ६९ लाख रुपैयाँकाे सर्वाधिक कारोबार भएको छ ।





















प्रतिक्रिया