Logo

आजको तस्बिर

काेरिया जान नपाएकाे भन्दै इपिएस विद्यार्थीहरूले गरे विरोध प्रर्दशन (तस्विरहरू)



काठमाडाैं । काेरिया जान नपाएकाे भन्दै इपिएस विद्यार्थीहरूले विरोध प्रर्दशन गरेका छन् ।

बुधबार उनीहरूले युवाहरुको भविष्यमाथी खेलबाड गरेको भन्दै इपिएस काेरिया शाखा ग्वार्को ललितपुरमा विरोध प्रर्दशन गरेका हुन् ।

तस्विरहरू:

     

प्रकाशित मिति : १६ पुष २०८२, बुधबार १४:१५   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।