काठमाडौँ । युवापुस्ताका चर्चित गायक सज्जनराज वैद्य दशरथ रङ्गशालामा गुन्जिने भएका छन् ।
युवा पुस्ताका चर्चित गायक वैद्यले माघ २ गते राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत हुने मच्छिन्द्र र एनआरएटी क्लबबिचको खेलअघि प्रस्तुति दिने भएका हुन् ।
मनोरञ्जन
३० पुष २०८२, बुधबार ०९:५६
काठमाडौँ । युवापुस्ताका चर्चित गायक सज्जनराज वैद्य दशरथ रङ्गशालामा गुन्जिने भएका छन् ।
युवा पुस्ताका चर्चित गायक वैद्यले माघ २ गते राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत हुने मच्छिन्द्र र एनआरएटी क्लबबिचको खेलअघि प्रस्तुति दिने भएका हुन् ।
प्रकाशित मिति : ३० पुष २०८२, बुधबार ०९:५६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया