काठमाडाैं । बिहीबार देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइएको छ। यस अवसरमा काठमाडौंको टुँडिखेलमा पनि बिविध सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, मन्त्री एवम विशिष्ट व्यक्तिहरुले सहभागिता जनाएका छन् ।
तस्वीरहरु:






















प्रतिक्रिया