Logo

प्रमुख समाचार

छुटे दुर्गा प्रसाईं



काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन् ।

सर्वोच्च अदालतको मंगलबारको आदेशअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रसाईं आवश्यक प्रक्रिया पूरा भएपछि आज छुटेका हुन् ।

निर्वाचन आयोगले चुनाव भाँड्ने गतिविधि गरेको भन्दै प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार १४:४३   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।