Logo

अर्थ

नेप्सेमा थपियो ७३ लाख ८४ हजार कित्ता बोनस सेयर



काठमाडौं । सिटिजन्स बैंकको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज बैंकको ५ प्रतिशत बोनस सेयर वापत ७३ लाख ८४ हजार ५०६ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

कम्पनीको उक्त सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार १६:४५   :  बजे

237
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।