काठमाडौं । सिटिजन्स बैंकको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज बैंकको ५ प्रतिशत बोनस सेयर वापत ७३ लाख ८४ हजार ५०६ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
कम्पनीको उक्त सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
शेयर बजार
१३ फाल्गुन २०८२, बुधबार २०:१२
काठमाडौं । सिटिजन्स बैंकको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज बैंकको ५ प्रतिशत बोनस सेयर वापत ७३ लाख ८४ हजार ५०६ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
कम्पनीको उक्त सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार २०:१२ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया