Logo

विविध

दुबईका विमानस्थलहरु आंशिक रुपमा खुल्ने



काठमाडौँ । दुबईका विमानस्थलहरु आंशिक रुपमा खुल्ने भएका छन् ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थल(DXB)ले सोमबार साँझदेखि आंशिक रूपमा उडान सेवा पुनः सुरु गरिएकाे जानकारी दिएका‍े छ ।

दुवई अन्तर्राष्ट्रिय विमानस्थल र दुवई वर्ल्ड सेन्ट्रल – अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल (DWC) बाट थोरै संख्यामा उडानहरू सञ्चालन गर्न अनुमति दिइएकाे हाे।

एयरलाइन्सहरूले यात्रुहरूलाई आफ्नो सम्बन्धित एयरलाइन्सबाट उडान समय पुष्टि भएको जानकारी प्रत्यक्ष रूपमा प्राप्त नभएसम्म विमानस्थल नआउन आग्रह गरेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार २०:३६   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।