Logo

विविध

ललितपुरको दाउरा थकाली रेस्टुरेन्टमा भएको आगलागी नियन्त्रणमा



ललितपुर । ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा भएको भिषण आगलागी नियन्त्रणमा आएको छ ।

मंगलबार भएको आगलागी नियन्त्रणका लागि ललितपुर महानगरपालिकाको दमकल, साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका दमकलहरू घटनास्थलमा परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागीको कारण र क्षतिको पूर्ण विवरण अहिलेसम्म आएको छैन।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १७:३८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।