Logo

अन्तर्राष्ट्रिय

इरानद्धारा युएईमा १८६ मिसाइल आक्रमण : तीनको मृत्यु, ६८ घाइते



काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले आफ्नो देशमा १८६ वटा मिसाइल आक्रमण हुँदा ३ जनाको मृत्यु भएको र ६८ जना घाइते भएका जनाएको छ।

इरानले आक्रमण गरेका १७२ वटा मिसाइल नष्ट गरेको युएईको रक्षा मन्त्रालयले दाबी गरेको छ।

१३ वटा मिसाइल नदीमा नष्ट गरेको युएईको रक्षा मन्त्रालयका प्रवक्तालाई उदृत गर्दै समाचार संस्था अलजजिराले खबर लेखेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार २१:१६   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।