Logo

प्रमुख समाचार

कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज (मंगलबार) देखि बैठक बस्ने भएकाे छ ।

१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बोलाइएको बैठकका लागि इतर समूहले तीन वटा एजेन्डा तय गरेको हो ।

धुम्बाराहीको होटल स्मार्टमा बिहान ११ बजेका लागि बोलाइएको दुई दिने बैठकमा मुख्य तीन एजेन्डाहरूमा छलफल हुने तयारी गरिएको निवर्तमान केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १०:११   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।