Logo

विविध

युवा संघ ललितपुरका अध्यक्ष आरबी शर्मा पक्राउ, सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप



काठमाडौं । सडकपेटीमा हिँडिरहेका जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा युवा संघ ललितपुरका अध्यक्ष रामशरण शर्मा बजगाईँ रहेका छन् ।

ललितपुर महागरको लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडिको सडकपेटीमा हिँडिरहेका जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोप छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार २१:१८   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।