Logo

अर्थ

साहस उर्जाले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने



काठमाडाैं । साहस उर्जा लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ ।

कम्पनीले कायम चुक्तापूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति पाएको हो ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार ११:४५   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।