Logo

आजको तस्बिर

बौद्धमा मनाइयो तेमाल जात्रा (तस्विरहरू)



काठमाडाैं । बौद्ध धर्मावलम्बी र तामाङ समुदायले बुधबार काठमाडौं बौद्धनाथ स्तुपामा तेमाल जात्रा मनाएका छन् । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीमा परिवारका दिवंगत सदस्यको आत्माको शान्तिको कामना गर्दै यो जात्रा मनाइन्छ।

चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा विशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने परम्परा रहेको छ।

तस्विरहरू:

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १४:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।