काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि पर्सि २० गते गर्नेगरी प्रस्ताव गरिएको रास्वपा सांसद खुश्बु ओलीले जानकारी दिइन् ।
उनका अनुसार सभामुख उम्मेदवारी मनोनयन २० गते हुने छ ।


















प्रतिक्रिया