काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेको छ ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजबाट सुरु भएको छ । बैठक सुरु हुनासाथ एमाले सांसद गुरु बरालले उठेर विरोध गरे ।
प्रमुख समाचार
१९ चैत्र २०८२, बिहीबार १४:३१
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेको छ ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजबाट सुरु भएको छ । बैठक सुरु हुनासाथ एमाले सांसद गुरु बरालले उठेर विरोध गरे ।
प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १४:३१ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया