काठमाडाैं । एपिएफका ओपनर आसिफ शेखले पिएम कप इतिहासमै पहिलो दोहोरो शतक प्रहार गरेका छन् । आसिफले वीरगन्जस्थिति टिबी शाह क्रिकेट मैदानमा मधेश प्रदेशविरुद्ध दोहोरो शतक पूरा गरेका हुन् ।
उनले १ सय ३७ बलमा २ सय रन पूरा गरे ।
खेलकुद
३० चैत्र २०८२, सोमबार १२:१०
काठमाडाैं । एपिएफका ओपनर आसिफ शेखले पिएम कप इतिहासमै पहिलो दोहोरो शतक प्रहार गरेका छन् । आसिफले वीरगन्जस्थिति टिबी शाह क्रिकेट मैदानमा मधेश प्रदेशविरुद्ध दोहोरो शतक पूरा गरेका हुन् ।
उनले १ सय ३७ बलमा २ सय रन पूरा गरे ।
प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार १२:१० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया