Logo

प्रमुख समाचार

बागमतीबाट निर्वाचित सांसदहरुसँग छलफलमा प्रधानमन्त्री शाह



काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभाका सदस्यहरुसँगको छलफललाई पुनः निरन्तरता दिएका छन् । प्रधानमन्त्रीले सोमबार बागमती प्रदेशबाट निर्वाचित सांसदहरुसँग छलफलमा छन् ।

यसअघि प्रधानमन्त्री शाहले कोशी, मधेस, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र गण्डकीका सांसदहरूसँग पनि छलफल गरेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार १५:२६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।