Logo

राजनीति

महान्यायाधिवक्ता कडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दर्ता



काठमाडाैँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतले साेमबार सर्वाेच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

उक्त रिटको पेसी आउँदो वैशाख ३ गतेका लागि तोकिएको छ।

 

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार २०:२०   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।