Logo

अर्थ

सुनको भाउ फेरि बढ्यो, तोलमा ६२ हजार ६०० पुग्यो



मंगलबार नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ मंगलबार तोलमा ६२ हजार ६०० पुगेको छ।

अघिल्लो दिन तोलामा ६२ हजार ५०० रहेको थियो । यस्तै आज तेजावी सुन तोलमा ६२ हजार ३०० मा कारोबार भइरहेको छ।  चाँदी भने आज अघिल्लो दिनको तुलनामा रु ५ बढ्दै ७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलवार ०८:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।