Logo

प्रमुख समाचार

अनुशासन हिन कार्य बन्द गर्न पार्टी कार्यलय नेपाल विद्यार्थी संघले सानेपामा गर्यो मौन प्रदशन



नेपाली कांग्रेस पार्टी भित्र अराजकता,अनुशासन हिनता र अन्तरघात बढेको भन्दै नेपाल विद्यार्थी संघको देउवा समुहले आज पार्टी अफिसमा गरेको मौन प्रदशनमा नेपाल विद्यार्थी संघको तेस्रो धारले आक्रमण गरेका छन।

सयौ कर्याकर्ता पार्टी अफिसको अगाडि मौन भएर उभिएको समयमा नजिकै भएका सिटौला समुहका केही नेपाल विद्यार्थी संघका नेताहले ढुङ्गा प्रहार गरेपछि झडप भएको थियो। नेपालि कांग्रेसमा आत्मीयता सहितको एकताका निम्ति ऋषिकेश जंग शाहले आज आफ्नो नेतृत्वमा पार्टी कार्यलयमा मौन प्रदशन गरेका हुन।

प्रदशनमा भएको ढुङ्गा प्रहार पछि नेपाल विद्यार्थी संघका निवर्तमान सह महामन्त्री बद्री मुडभरी सहित दुई दर्जन नेताहरू घाइते भएका छन।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आईतवार १६:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।