Logo

अर्थ

राष्ट्र बैंकले ३ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गर्दै



नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
बुधबार जारी भई मंसिर ८ गते परिपक्क हुने गरी आज ३ बजे बोलकबोल भएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १६:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।