बैंकिङ प्रणाली ह्याक गरीे रकम चोरी गर्न खोज्ने तीन जना पक्राउ परेका छन् ।
ठगी अनुसन्धान गर्ने क्रममा उनीहरु बैंक ह्याकिङमा संलग्न भएको देखिएपछि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
विदेशी समूहसँगको सम्पर्कमा रहेर बैंक प्रणाली ह्याकिङ गर्न खोज्ने तीनै जना नेपाली हुन् ।
केही समयअघि राजधानीको दरबारमार्ग लगायतका स्थानमा एटीएम ह्याक गरी रकम लुटिएको थियो ।


















प्रतिक्रिया