Logo
भिडियो

राजावादीहरुले गरे प्रदर्शन, सडकमै लगाए होम (फोटो र भिडियो सहित)


सत्तारुढ दलका दुई खेमाले देशव्यापी रुपमा शक्ति प्रदर्शन गरिरहेका बेला राजाबादीहरु पनि थप जुर्मुराउँन थालेका छन् । यसै क्रममा आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

उपत्यका वासी नेपाली जनता आयोजक भनिएको उक्त कार्यक्रममा उनीहरुले अहिलेको व्यवस्था विरुद्ध चर्को नारावाजी लगाए । साथै उनीहरुले सडकमै होम समेत लगाए । 

भिडियो हेर्नुहोस्  :

 
Rajabadi Andolan 1.jpg
Rajabadi Andolan 2.jpg
Rajabadi Andolan 3.jpg
Rajabadi Andolan 4.jpg
Rajabadi Andolan 5.jpg
Rajabadi Andolan 6.jpg
Rajabadi Andolan 7.jpg
Rajabadi Andolan.jpg