काठमाडाैं । भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको ऊर्जा मन्त्रालयले जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत दिने स्वीकृत दिएको हो । उक्त विद्युत ढल्केवर-मुजफ्फरपुर प्रशारण लाइनबाट नेपालमा आउने भएको हो । हाल भारतले जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत विद्युत उपलब्ध…