Logo

आफ्ना माग पुरा नगरे होटेल तथा पर्यटन श्रमिक आन्दोलनमा होमिने

काठमाडौं । होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्यसँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुन: कानुन बनाई सेवा शुल्कलाई व्यवस्थित गर्न माग राख्दै राष्ट्रिय स्तरका तीन वटा ट्रेड युनियनहरूले हानलाई छ बुँदे ज्ञापनपत्र बुझाएका छन् । सेवा शुल्क कानुनी रूपमा प्राप्तिको निम्ति राष्ट्रिय स्तरका तिन वटा ट्रेड युनियनहरू नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक सङ्घ,…