Logo

एसईईको नतिजा साउन २५ गते सार्वजनिक हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्डले जनाएको छ । अहिले सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कनको नतिजा आएको र उक्त मूल्याङ्कन रुजु गर्ने काम भइरहेको बोर्डले जनाएको छ । …