Logo

पछिल्लो २४ घण्टामा थपिए ८४ नयाँ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १ हजार ४०२ नमूना परीक्षण गरिएकामा ८४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार विहीबार २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।…