काठमाडौं । पीसीआर परीक्षणमा सरकारले तोकेभन्दा बढी शुल्क लिएका चितवन मेडिकल कलेज र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई रकम फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले दुई अस्पतालले पीसीआर परीक्षणमा लिएको बढी रकम फिर्ता गर्न निर्देशन दिएको हो । चितवन मेडिकल कलेजले ३ हजार ५ सय २३ जनासँग…