काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १०४ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा ९०, भक्तपुरमा एक र ललितपुरमा तीनजना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ५९६ पुगेको छ । पाँच सयभन्दा बढी सक्रिय संक्रमित देखिएपछि काठमाडौं कोभिड १९ को 'रेड जोन'मा परेको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लासहित आज…