बुहारीलाई खाना दिनुपर्छ र ? भान्सामा जे पकाउँछिन्, त्यही खान्छिन् । धेरै घरको मान्यता यस्तै छ । हरेक घरमा बुहारीका लागि कुनै विशेष खाना हुँदैन। घरको खाना बुहारीले नै तयार गरे पनि अधिकांश घरमा बुहारीले खाने चाहिँ अन्तिममा हुन्छ । यो हाम्रो संस्कार नै हो । अन्तिममा बुहारीले खाँदा कहिले दाल सकिन्छ त कहिले तरकारी…