पछिल्लो दुई वर्षयता विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले जनताको स्वास्थ्यमा गम्भीर असर पारेको छ । पहिले देखि नै निश्चित प्रकारका रोगहरुबाट ग्रसित व्यक्तिहरुमा संक्रमणको जोखिम बढी रहेको देखिन्छ । मुटुरोग, मोटोपना र मधुमेहबाट पीडित व्यक्तिहरू संक्रमणको बढी जोखिममा छन् । तथ्याङ्कले देखाउँछ कि महामारीले मधुमेह रोगीहरूलाई असमान रूपमा असर गरेको छ । त्यस्ता व्यक्तिहरूमा गम्भीर…