Logo

देशभर बालबालिकालाई टाइफाइटविरुद्धकाे खाेप लगाउन सुरु (फोटोफिचर)

देशभर १५ महिनादेखि १५ वर्षमुनिका उमेर समूहका ७४ लाख बालबालिकालाई २४ दिनभित्र टाइफाइटविरुद्धकाे खाेप लगाउन शुक्रबारदेखि सुरु गरिएकाे छ ।