Logo

एनआइएचएसले मनायो आफ्नो चौथो वार्षिकोत्सव

काठमाडौं । नेपाल इन्टरनेशनल हेल्थ सर्भिस (एनआइएचएस) ले आफ्नो चौथो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । शुक्रबार एक विशेष समारोहकाबीच एनआइएचएसले चौथो वार्षिकोत्सव मनाएको हो । उक्त वार्षिकोत्सवको अवसरमा बोल्दै नेपाल इन्टरनेशनल हेल्थ सर्भिसका संस्थापक अध्यक्ष रुपनारायण शाहले गुणस्तरीय सेवा सुविधा दिने लक्ष्यका साथ यो संस्थाको स्थापना भएको बताए । उनले आजको समयसम्म आइपुग्दा धेरै…