Logo

सोरु गाँउपालिकाकाे स्वास्थ्य चौकीमा सिटामोल पनि सकियाे

हिमाली जिल्ला मुगुकाे सोरु गाँउपालिकाअन्तर्गतका स्वास्थ्य चौकीमा सिटामोल समेत पाइन छाडेकाे छ । ‍औषधि अभावका कारण उपचारका लागि चाैकीमा आएका  बिरामीहरू उपचारविनै फर्कने गरेका छन् । विभिन्न तहका सरकारले हरेक वर्ष स्वास्थ्य क्षेत्र र औषाधि खरिदमा लखौँ बजेट विनियोनज गरे पनि सोरु गाँउपालिकाहरूमा वर्षैभरि औषाधि अभाव भइरहने सोरु गाँउपालिका-६ सोरुकोटका बलिराज शाहीले बताए । जसका कारण दुर्गमका सर्वसाधारण सामान्य बिरामी हुँदा…