Logo

अछामको मेल्लेखमा १५ सैय्याको अस्पताल स्थापना

अछामको मेल्लेख गाउँपालिकामा आधारभूत अस्पतालको उद्घाटन गरिएको छ । मेल्लेख गाउँपालिका-५ बिन्धेबासीनीको चौखुट्टेमा निर्माण गरिएको अस्पतालको सोमबार एक समारोहकाबीच उद्घाटन गरिएको हो । नागरिकलाई आधाभूत स्वास्थ्य सेवाका लागि बाहिर जानुपर्ने अवस्थाको अन्य गर्ने उदेश्यले अस्पताल स्थापना गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताए । १ करोड ११ लाख २० हजारको लागतमा भौतिक संरचना निर्माण र ४२…