Logo

एसईईको नतिजा आउँदै, कसरी हेर्ने नतिजा ?

एसईईको नतिजा शनिबारै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज एसईईको नतिजा सार्वजनिक गर्ने भएको हो ।  बोर्ड श्रोतका अनुसार कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षाको विषयमा निर्णय लिन बोर्ड बैठक डाकिएको थियो । सोही बैठकले एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने भएको हो । अहिले बोर्ड बैठक बसिरहेको छ ।…