खोटाङ सेवा समाज युके द्धारा खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण भर्चुवल कार्यक्रमको माध्यमबाट खोटाङ् सेवा समाज युकेका अध्यक्ष डा।प्रमोद कोयी राईबाट खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्ला स्वास्थ्य प्रमुख पुण्यप्रसाद सिग्देलको रहोबरमा खोटाङ जिल्ला कोभिड अस्पताललाई कोभिड – १९ रोकथाम र उपचारका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ । संस्थाका अध्यक्ष डा।…