तपाई हामी सबैले तिते करेलालाई तरकारीको रुपमा सेवन गर्दै आएका छौ । तिते करेला मौसमी वेमौसमी दुवै खालको हुन्छ । हामीले दिनहुँ तरकारीको सेवन गर्दा करेला मात्रै नभएर अन्य विभिन्न तरकारीहरु प्रयोग गर्दै आएका हुन्छौ । तर तपाई हामी सबैलाई थाहा नहुन सक्छ की हामीले सेवन गर्दै आएका तरकारीले हाम्रो स्वास्थ्यलाई कत्तिको फाइदा गर्छ या…