कोरोना सक्रमणका कारण स्वास्थ्य मन्त्रालयका अधिकृतको मृत्यु कोरोना सक्रमणका कारण स्वास्थ्य तथा जनसख्या मनत्रालयका कार्यरत कम्प्युटर अधिकृतको मृत्यु भएको छ । मन्त्रालयका कार्यरत गोदावरी निवासी ५१ वर्षिय कृष्ण गोपाल श्रेष्ठको मृत्यु भएको मन्त्रालयले जनाएको छ । श्रेष्ठ कोरोना सक्रमित भई उपचारका क्रममा विर अस्पतालमा मृत्यु भएको हो ।