Logo

२४ घण्टामा १६७४ जनामा सङ्क्रमण पुष्टि , ७ जनाको मृत्यु

नेपालमा विगत २४ घण्टामा १ हजार ६७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। केही महिनादेखि पर्याप्त परीक्षण नभए पनि जाँचिएका नमुनामा ठूलो दरमा सङ्क्रमण देखिएको छ। यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १८ हजार नाघेको छ। अहिले देशभर सक्रिय संक्रमितको…