सरकारले घरमै बसेर कोरोना संक्रमणको आशंका मेटाउने प्रयास गरेको छ। यस अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालययले घरमै बसेर आफूलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भए नभएको जानकारी प्राप्त हुने गरि एप्लीकेसनको बिकास गरेको छ। लक्षण देखिने वित्तिकै स्वास्थ्य संस्था जाँदा संक्रमणको जोेखिम अझ धेरै बढ्ने भएकाले घरमै बसेर आफूलाई कोरोनाको संक्रमण भए नभएको थाहा पाउन…