नेपाल राष्ट्रिय व्यवसायी महासंघले कोरोना भाइरसका कारण उद्योग–व्यवसाय धराशासी बनेको भन्दै सहुलियतको माग गरेको छ । बुधबार महासंघका अध्यक्ष नरेश कटुवालले प्रेस विज्ञप्ती जारी गर्दै घरभाडा र बैंकको ब्याजदरमा सरकारले सहुलियत दिनु पर्ने बताएका हुन् । भाइरसका कारण व्यवसाय संकटमा पर्न लागेको र घरभाडा तथा बैंकको ब्याजदर तिनैृ मुश्किल पर्ने अवस्था आउन लागेको भन्दै सहुलियत…