Logo

शरीमा रगत सफा राख्न के गर्ने?

शरीरका सबै अंगले राम्रोसँग काम गर्नका लागि रक्तसञ्चार राम्रोसँग हुनुपर्छ। रगतका माध्यमबाट अक्सिजन र पोषक तत्व शरीरका विभिन्न अंगलाई प्राप्त हु्नेगर्छ। खानेकुरा र दिनचर्याको तालमेल नमिल्दा रगतमा विकार बस्तुको मात्र बढ्न पुग्छ। यस कारण थुप्रै प्रकारको स्वास्थ्य समस्या देखिने हुन्छ। मिर्गौलाले रगतलाई फिल्टर गर्नुका साथै शरीरमा हुने विकार बस्तुलाई बाहिर निकाल्ने काम गर्छ। त्यसैले रगतलाई…