Logo

अनुतिन चार्नभिराकुल थाइल्यान्डका नयाँ प्रधानमन्त्री

काठमाडौं । थाइल्यान्डमा अनुतिन चार्नभिराकुल शुक्रबार सदनमा भएको मतदानबाट प्रधानमन्त्री निर्वाचित भएका छन् । भूमजैथाइ पार्टीका नेता अनुटिन चर्नभिराकुलले प्रधानमन्त्री पदका लागि भएको संसदीय मतदानमा सहज जित हासिल गरेका हुन् । उनले ४९२ सांसदमध्ये बहुमतका लागि आवश्यक २४७ मतभन्दा धेरै अर्थात् ३११ मत प्राप्त गरे । अनुतिनले उदारवादी ‘पिपल्स पार्टी’को समर्थनमा लोकप्रिय ‘फ्यू थाई’ पार्टीका…