Logo

सलमान र भन्सालीको सहकार्य नहुनुको कारण यस्तो

काठमाडौ । केही समय अगाडि सञ्जयलीला भन्साली र सलमान खान प्याचअप भएको खबर बाहिर आयो । यद्यपि, भनिएको त्यो प्रोजेक्टले मूर्तरुप पाउन सकेन । सञ्जय र सलमानको मनमुटावकैबीच प्याचअप भएको खबरको चर्चा सेलाउन नपाउँदा फिल्म नै रोकियो । सञ्जय र सलमानले ‘हम दिल दे चुके सनम’जस्ता फिल्म पनि दिएका छन् । त्यसपछि उनले सँगै काम…