एजेन्सी । युक्रेनले शनिबार आफ्नो विद्युत् ग्रिडलाई जापोरिजिया आणविक केन्द्रसँग जोड्ने दुईवटा विद्युत् लाइन रातारात काटिएको र उक्त प्लान्ट ‘दुर्घटना’ को जोखिममा परेको जनाएको छ । गत वर्ष रूसी सेनाले कब्जा गरेदेखि नै यो प्लान्ट युद्धको केन्द्रमा रहँदै आएको छ र दुवै पक्षले एकअर्कालाई आफ्नो सुरक्षामा सम्झौता गरेको आरोप लगाउँदै आएका छन् । युक्रेनको आणविक ऊर्जा…