एजेन्सी, ब्रासिलिया । ब्राजिलको प्रहरीले ७० वर्षीय पूर्वराष्ट्रपति जायर बोल्सोनारो र उनका ४१ वर्षीय छोरा एडुआर्डोमाथि न्याय अवरोध गरेको आरोप लगाएको छ । प्रहरीका अनुसार दुबैले सन् २०२२ को राष्ट्रपति चुनावमा पराजित भएपछि बोल्सोनारोले नेतृत्व गरेको भनिएको असफल ‘कू प्रयास’ सम्बन्धी चलिरहेको मुद्दामा हस्तक्षेप गर्ने प्रयास गरेका हुन् । बोल्सोनारोको मोबाइल फोनमा प्रहरीले अर्जेन्टिनामा राजनीतिक…